तुलसीको छेउछाउ भुलेर पनि यी बिरुवा रोप्नु हुँदैन ?

कामठाडौँ । हिन्दू धर्ममा तुलसीको बिरुवाको विशेष धार्मिक आस्था रहेको छ । यो बिरुवालाई तुलसी माताको रुपमा पुजिन्छ । तुलसी पुजामा धेरै कुराको विशेष ख्याल राखिन्छ । तुलसीको पूजा गर्दा भगवान विष्णु र माता लक्ष्मी पनि प्रसन्न भई मनको वरदान प्रदान गर्ने विश्वास गरिन्छ । तर, अक्सर मानिसहरूले तुलसीको हेरचाह गर्न गल्ती गर्छन्, जसको विपरीत…