अख्तियारको प्रमुख आयुक्त लोकसेवाबाट नियुक्ति गर्न सांसद शाहीको माग

काठमााडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई सबल बनाउन लोकसेवा आयोगबाट प्रमुख आयुक्त नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धानआयोग (तेस्रो संशोधन) विधेयक’माथिको सैद्धान्तिक छलफलमा भागलिँदै सांसद शाहीले अख्तियारलाई संवैधानिकआयोग भनिएता पनि पार्टीको कार्यकर्तालाई प्रमुख आयुक्त नियुक्ति गर्ने प्रवृत्ति रहेको बताए ।…