रवि लामिछानेका ड्राइभरलाई थप उपचारका लागि काठमाडौंमा ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकलाई काठमाडौंमा ल्याइएको छ । उनलाई चितवनबाट हेलिकप्टरमा ल्याइएको हो । उनलाई नेपाल मेडिसिटी अस्पतालमा पठाइएको रविले बताएका छन् । सोमबार उनका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका थिए । सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापाको खुट्टा…