काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै भएको भन्दै सिङगै फिल्म देखाउँने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट नदिने दृढता व्यक्त गरे । उनले भने ‘ मजदुरहरुको महाधिवेशनमा मैले केही दिन अगाडि भनेको थिए ।…