काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित बनेका छन् । नक्कली भुटानी शरणार्र्थी प्रकरणलाई लिएर सार्वजिनक भएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति रोष प्रकट गर्दै अध्यक्ष ओलीले दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् । उनले शरणार्थी प्रकरणमा छानविन नगर्न भन्दै कस्ले दबाब दियो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री दाहाललाई यसबारे प्रष्ट पार्न चुनौती…