कोशीका मुख्यमन्त्री थापाको सपथ आज

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान पद तथा गोपनीयताको सपथ लिने तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे सपथको समय तोकिएको जनाइएको छ। थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती गरेका थिए। सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या…