टोनु घोताने नेतृत्वमा गरिएको एनआरएन अष्ट्रेलियाको चुनावले दिएको सुधार संकेत

मेलबर्न अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २९ जुलाईमा सम्पन्न भएको निर्वाचन विविध कारणले स्मरणीय रह्यो। तीनजना उम्मेद्वार नेतृत्वको मैदानमा रहेको यो निर्वाचनलाई निष्पक्ष, भयरहित रुपमा सम्पन्न गर्ने जिम्मेवारी टोनु घोताने नेतृत्वको निर्वाचन आयोगलाई दिइएको थियो। तर, निर्वाचन गर्नका लागि आग्रहसहित आएको वर्तमान कार्यसमितिका अध्यक्षसहितको टोलीलाई घोतानेले उल्टै केही सर्त राखेर फिर्ता पठाइदिए। यी…