कोशी सरकारविरुद्धको रिटमा अन्तिम सुनुवाइ आज

काठमाडौँ । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाइ हुन लागेको हो। मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ सुरु…