अष्ट्रेलियन डलरको भाउ आज पनि बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ६३ पैसा रहेको…