मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ । दशैंको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमकाबीच आयोजना गरिएको औपचारिक कार्यक्रममा अष्ट्रेलिया नेपाल पार्लियामेन्ट फ्रेन्ड्सका संयोजक पिटर खलिल, बहुसांस्कृतिक केन्द्र रहेको क्षेत्रका सांसद शाम रे, वाचन शिरोमणि दिनबन्धु पोखरेल, भिक्टोरिया बहुसांस्कृतिक आयोगकी अध्यक्ष भिभियान न्यूगिन, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत…