एनआरएनए निर्वाचन : सिस्टम ह्याक गरेर केसीलाई जिताइएको भन्दै नाराबाजी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ। केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन्। महासचिवका उम्मेदवार डा. केशव पौडेललाई काठमाडौँबाट झरेको मत शून्य देखाएपछि उनीहरूले शंका गरेका हुन्। उक्त मत परिणाम हेर्दा…