उच्च शिक्षाका निम्ति लाखौं विद्यार्थी विदेशिने परिस्थितिकाे अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गरी बौद्धिक चेतना जागरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेशिने परिस्थितिको अन्त्य गर्नु जरुरी रहेको पनि प्रधानमन्त्रीले बताए। मंगलबार दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। अन्तर्राष्ट्रिय स्तरको पुस्तक प्रदर्शनीहरुले पठन…