आइसीसीमा जापानबाट निर्वाचित पदाधिकारीलाई एनआरएन नागोयाले गर्यो सम्मान

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) नागोया क्षेत्रीय समितिले जापानबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान गरेको छ। एनआरएन क्षेत्रीय समितिले आइतबार मारुनोउचि स्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाइ तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो। नागोया क्षेत्रिय समितिका संयोजक भेषनाथ गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा तोकाई…