काठमाडौं । इजरेलमा गतअसोज २० गते प्यालेस्टिनी समूहह मासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो। सचिवालय स्रोतले भन्यो ‘उनी सुरक्षित रहेको पुष्टि भएको छ। अब सुरक्षित रुपमा घर फर्काउने प्रयास भइरहेको छ।’ हमासको…