काठमाडौँ । आईपीएल २०२४ को अक्सन अघि, सबै टोलीले आफ्ना खेलाडीहरूको सूची जारी गरेका छन्। अब सबै फ्रेन्चाइजीले डिसेम्बर १९ मा मिनी अक्सनमा धेरै खेलाडी किनेर आफ्नो टोली पूरा गर्नेछन्। सबैभन्दा पहिले चेन्नई टोलीले आफ्नो रिटेन खेलाडीको सूची सार्वजनिक गरेको छ। चेन्नईले बेन स्टोक्सलाई रिलिज गरेको छ। यसबारे पहिलेदेखि नै अड्कलबाजी भइरहेको थियो। योसँगै दिल्लीले…