१४ किलो सुन तस्करी प्रकरणः त्रिभुवन विमानस्थलका सफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ। २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले दुई १४ किलो सुनसहित पक्राउ परेका थिए। विमानबाट झर्ने पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको…