कोप-२८ : प्रधानमन्त्री दाहालले सम्मेलनको उच्चस्तरीय सत्रमासम्बोधन गर्दै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धीराष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संबोधन गर्दै छन्। बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम तय थियो। प्रधानमन्त्री दाहालले आज जलवायु परिवर्तनका कारण परेको असर र प्रभावबारे नेपालकोआवाज उठाउनाका…