सरकारको प्रयाश हेर्दा अर्थतन्त्रप्रति ढुक्क हुने अवस्था छैन : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रसुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । उनले अर्थतन्त्रलाई सकारात्मक बनाउन देशको हितहुने गरी सबै एकठाउँमा उभिनुपर्नेमा जोड दिए। आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २७ औँ बार्षिककोत्सव तथा सम्मान कर्मक्रममा उनले अर्थतन्त्रको सुुधारको लागि सरकारले…