काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक अवस्था समग्रमा सकारात्मक र राम्रो भएको दाबी गरेका छन् । उनले आर्थिक सूचकहरु पनि अत्यन्तै सकारात्मक भएको बताए। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पूँजीगत खर्च ६ प्रतिशतले बढेको, राजस्वतर्फ भन्सार दर महशुलमा १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ७ दशमलब १९ प्रतिशत, आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको तथा…