काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनल र वेस्टह्याम युनाइटेड भिड्दै छन्। लण्डन डर्वीको रुपमा रहेको यो खेल नेपाली समयअनुसार राति २ बजे सुरु हुनेछ। आर्सनल घरेलु मैदान इमिरेट्स स्टेडियममा वेस्टह्यामविरुद्ध स्पष्ट जित निकाल्दै ३ अंक थप्ने लक्ष्यमा रहेको छ । आर्सनल अहिले १८ खेलबाट ४० अंकका साथ दोस्रो स्थानमा रहेको छ। वेस्टह्याम भने…