बालकुमारी आन्दोलन : प्रहरीको गोली लागेर थप एक युवकको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा आज भएको प्रर्दशनका क्रममा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, प्रर्दशनका क्रममा घाइते भएका दुईजनाको मृत्यु भएको पुष्टि गरे। उनले भने ‘घाइते भएका एक जनाको किस्ट अस्पतालमा उपचारका क्रममा र अर्का एक जनाको पाटन अस्पतालमा निधन भएको हो । ’ त्यस्तै किष्ट…