जन्मदिनमा निश्चललाई अगस्त्यको फस्टलुक उपहार

काठमाडौं । अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेत बिहीबार जन्मदिन मनाउँदैछन्। उनको जन्मदिनको मौका पारेर फिल्म ‘अगस्त्य’ले आफ्ना कलाकार निश्चलको फस्टलुक सार्वजनिक गरेको छ। फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतमात्र रहेको निर्माण टिमले प्रचार गरिरहँदा सार्वजनिक निश्चलको लुक्स दर्शकका लागि ‘सरप्राइज’ भएको छ। सौरभ चौधरीको लेखन र निर्देशन रहेको यो फिल्म आगामी फागुन…