यू–१९ विश्वकप क्रिकेट : नेपालको दोस्रो खेल आज

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरुहुनेछ। पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसाग जीत निकाल्ने लक्ष्यमा छ। उता पाकिस्तान भने लगातार दोस्रो जीतको खोजिमा मैदान प्रवेश गर्नेछ। पाकिस्तानले आफ्नो पहिलो खेलमा…