काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुधारात्मक रहेको जनाएको छ। बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा बृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको बाह्य स्थिति सुदृढ बन्द गएको पाइएको कोषको निष्कर्ष छ। कोषले कमजोर आन्तरिक माग र विदेश पलायनका बावजुद न्यून ऋण वृद्धिका कारण नेपालले तत्कालको आर्थिक वृद्धिलाई निरन्तरता दिन सक्ने जनाएको…