फ्रेब्रुअरी १७ मा ओएनएफ भिक्टोरियाको अधिवेशन हुदै

मेलबर्न अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) भिक्टोरिया राज्य कमिटीको सातौ अधिवेशन आगामी शनिवार फेब्रुअरि १७ मेलवर्नमा हुने भएको छ। अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समितिका सल्लाहकार रमेश पाण्डेले गर्ने भएका छन्। मञ्चका भिक्टोरिया राज्य कमिटीका अध्यक्ष द्रोण पन्त (समि) ले अधिवेशन खुल्ला उद्घाटन सत्र र बन्द…