मेलबर्नको नेपाली मन्दिरमा महाशिवरात्रि मेला, आज दिनभर विभिन्न कार्यक्रम गरिँदै

मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)ले शिवरात्रि पर्व मनाउने भएको छ। फेब्रुअरी ८ तारिख विषेश पुजा–पाठको आयोजना गरी महाशिवरात्रि पर्व विषेश रुपमा मनाउन लागेको हो। भक्तजनहरुका लागि बिहान ७ बजेदेखि नै मन्दिर खुला राखिने एएनएमसीका अध्यक्ष गान्धी भट्टराईले केबीसी खबरलाई जानकारी दिए। उनका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म विषेश शिव पुजा,…