स्पेनको पूर्व फुटबल प्रमुख रुबियालेस भ्रष्टाचारको आरोपमा पक्राउ

एजेन्सी । स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ) मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ। डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६ वर्षीय रुबियालेसलाई विमानस्थलबाटै पक्राउ गरी केही समयपछि रिहा गरिएको गार्डिया सिभिल प्रहरीका प्रवक्ताले बताए। अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनलाई प्रहरीले विमानबाट ओर्लिए लगत्तै पक्राउ गरी विमानस्थलभित्र…