मिथुन चक्रवर्ती : १८० फिल्म फ्लप, स्टारडम हिट

मुम्बई । बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन्। शाहरुख खानदेखि लिएर अक्षय कुमारहुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भए पनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि सामना गरे। यद्यपि बलिउडमा यस्ता कम स्टार पनि छन्, जो असफलताको असर आफ्नो स्टारडमलाई पर्न दिएका छैनन्। आफ्नो करिअरमा झण्डै १ सय ८० वटा…