काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ। तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो। सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। आयरल्याण्ड भने १७।२ ओभरमा ९८ रनमा रोकिन पुग्यो। पहिला ब्याटिङ…