नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन्। सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्नेभएकाले एमाले सतर्क रहनुपर्ने र एमाले…