काठमाडौँ । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः १५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। खेल रद्द भएपछि दुवै टोलीलाई अर्को चरणमा जान…