ब्रिजवेनमा काठमाडौं प्रोपर्टीको नयाँ शाखा

ब्रिजबेन अष्ट्रेलिया । ब्रिजवेनमा काठमाडौ प्रोपर्टीको शाखा खुलेको छ। अष्ट्रेलियावासी नेपालीको लगानी रहेको रियल स्टेट कम्पनी गत हप्ता एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।  मेलवर्नमा मुख्य कार्यलय रहेको प्रोपर्टीमा एनआरएनए अष्ट्रेलियाका महासचिव समेत रहेका सन्तोष कुँवर, पुर्व उपाध्यक्ष उमेश खड्का र पुर्व संचारकर्मी रेशमराज सिग्देलको सामूहिक लगानी रहेको छ। प्रोपर्टीमा एक प्रिन्सिपल एजेण्ट, एक रेन्टल म्यानजर…