भारत लैजान लागिएका ११ बालबालिकाको उद्धार

बाजुरा । बाजुराका ११ जना महिला तथा बालकालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ । दलालहरुले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरुको उद्धार गरिएको हो । रोजागारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरुको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले…