मेलबर्न अष्ट्रेलिया । दिदीबहिनी इभेन्ट्सले नेपाली नारीहरुको पवित्र पर्व हरितालिका तीजको अवसर पारेर अष्ट्रेलियाका विभिन्न सहरमा ‘दिदीबहिनी तीज साँझ(२०२४’ को आयोजना गरेको छ। अगस्ट ३ तारिख मेलबर्नबाट सुरु भएको उक्त कार्यक्रम अष्ट्रेलियाका बिभिन्न सहरमा गरिने भएको हो। ‘दिदीबहिनी तीज साँझ(२०२४ नाम दिइएको उक्त कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरु पशुपति शर्मा, कोमल वली, रुविना अधिकारी र देवी…