काठमाडौं ६ फागुन । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदीबन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम फुर्वा शेर्पासहित देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन…