मन्त्रिपरिषद्को १० निर्णय सार्वजनिक, भ्रमणहरु स्वीकृत

काठमाडौँ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको स्वीकृति दिने, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १०…