उपनिर्वाचन : तनहुँमा अग्रता बढाउँदै वाग्ले, पछ्याउँदै भट्टराई, यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको मतान्तर झन् बढेको छ । पछिल्लो विवरणअनुसार वाग्लेले १७ हजार मत कटाएका छन् । वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत प्राप्त गरेका छन् । अहिले भट्टराई…