दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी ९ जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । दार्चुला र बझाङमा गएको हिमपहिरोमा परि ९ जना बेपत्ता भएका छन् । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमार बझाङको सुर्मा गाउँपालिका १ मागएको हिमपहिरोमा परी ९ जना बेपत्ता भएका हुन् । दार्चुलाको ब्याँस गाउँपालिका१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोबाट यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेको जिल्लाप्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरोमा परेर ८ जना वेपत्ता…