महावीर पुन र सरकारबीच रक्षा मन्त्रालयमा वार्ता सुरु

काठमाडाैँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ। विभिन्न माग राखेर आन्दोलन गरिरहेका पुन र सरकारका प्रतिनिधिबीच रक्षा मन्त्रालयमा वार्ता सुरु भएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ । सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीलगायत वार्तामा सहभागि छन् भने आविस्कार केन्द्रको तर्फबाट पुनले वार्ताटोलीको नेतृत्व…