काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। गत मंगलबारदेखि सुरू भएको बैठक आज पनि जारी रहने छ। शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ। बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का,…