सुन तस्करीका मालिक नसमातिए संसदमै आमरण अनशन बस्छु : सुनील शर्मा

कामठाडौँ । सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणका मुख्य मालिक पक्राउ गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सुन तस्करीमा भरियालाई मात्र नभएर मुख्य नाइकेलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्। सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका उनले सुन तस्करीका…