जयशंकरको भ्रमणका क्रममा गोप्य र षड्यन्त्रपूर्ण सम्झौता गरियो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललेभारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधिनतामा आँचपुग्ने कतिपयगोप्य र षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन् । पोखरेलले सो विषयलाई लिएर एमाले गम्भीरभएको बताए। शनिबार ललितपुरमा एमाले निकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको ‘जबजको सौन्दर्य चिन्तन’ नामक ग्रन्थको लोकार्पणमा बोल्दै पोखरेललेजयशंकरको भ्रमणलाई लिएर प्रमुख…