रवि लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसन्सविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् रविले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक समाचार सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको जानकारी दिएका हुन्। ‘समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर…