एडिलेडमा पहिलो नेपाली सहितका डिजाइनरहरुको फेसन शो हुदै, नायिका स्वस्तिमा खड्का आउदै

एडिलेड । इन्दिरा ग्रुपको आयोजनामा नेपाली सहितका फेसन डिजाइनरहरुको फेसन शो ` द बुटिक´ मे २० मा एडिलेडमा हुने भएको छ । शोमा नेपाली चलचित्र कि नायीका तथा मोडल स्वस्तिमा खड्काले फेसनका बारेमा आफ्ना अनुभव सहित मोडलहरुलाई प्रशिक्षित गर्नुहुने इन्दिरा ग्रुपका संस्थापक रुद्र उपाध्यायले बताउनुभयो । यसै गरि अन्तराष्ट्रिय रुपमै ख्याति कमाएका डिजाइनर युबी थापाले…