जुम्ला । जुम्लामा मध्य रातिदेखि हिमपात भएको छ । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । तर यस पटकको हिमपात मध्य रातिदेखि भएको हो । जुम्लामा अहिले हिउँ परिरहेको छ । हिउँ पर्दा यहाँ सवैभन्दा बढी खुशी किसान भएका छन् । हिउँ नपर्दा हिउँदेवाली सुख्दै गएको समयमा अब हिँदे बालीलाई राहात भएको…