काठमाडौँ । हामी सबै आफ्नो दाँत सफा गर्नको लागि दैनिक माझ्छौं, तर प्रायः हामी देख्छौं कि दाँतमा पहेंलोपन देखिन्छ, जुन कहिलेकाहीँ लाजको कारण बन्न सक्छ। सबैको चाहना हुन्छ दाँत हीरा जस्तै चम्किलो होस् र हाम्रो हाँसो देखेर मानिस मोहित बनोस्। त्यसो भए के गर्ने ताकि दाँत सधैं सेतो र सफा देखिन्छ ? दाँत चम्किलो बनाउन…