काठमाडौँ । प्रायः कोरियाली र चिनियाँहरु कपाल हेरचाह सबन्धी आफनो उत्पादनहरूमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला । धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन्। तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ ? चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि…