मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा हुने 'म्युजिक फेस्टिवल २०२२' मा आशिष राना उर्फ लाउरेले प्रस्तुति दिने भएका छन्। आयोजक गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बुधबार यसबारे जानकारी दिएको हो। नोभेम्बर महिनामा एडीलेडमा हुने उक्त सांगितिक कार्यक्रममा लाउरे सहित दीपक बज्राचार्य, द रिदम ब्याण्ड, सबिन राई तथा द फरोह ब्याण्डले प्रस्तुति दिने भएका छन्। यस सांगितिक कार्यक्रमको टाइटल…