तास्मानिया, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाले दसैँ कप दोस्रो संस्करण सुरु गर्ने भएको छ । यही अक्टोबर १५ तारिखका दिन हुन गइरहेको खेलमा पाँच टिमको सहभागिता रहने छ । संस्थाको होबार्टस्थित आफ्नै कार्यालयमा शनिबार भएको पत्रकार सम्मेलनमा खेलका नियमका बारेमा जानकारी गराउनुका साथै ग्रुप विभाजन गरिएको थियो । जसमा ग्रुप 'ए' मा लन्चेस्टन नेप्लिज…