एडिलेडमा चेस,बाघचाल र रुविक्स क्युव प्रतियोगिता हुदै

एडिलेड । यहि जनवरी ७ शनिवार एडिलेडमा चेस, वाघचाल तथा रुविक्स क्युव प्रतियोगिता हुने भएको छ । एडिलेड नेपाली विद्यालयको सपोर्टमा निर्वाना प्लसको आयोजनामा हुने प्रतियोगिता मार्फत नेपाली समुदायमा रहेका तिनै खेलका प्रतिभाहरुलाई प्रवासमा पनि अगाडि बढ्न प्रेरित गर्ने उद्देश्य रहेको आयोजक मध्येका सुपक अधिकारीले बताएका छन् । स्थानिय मिचेल पार्क नेवरहुड सेन्टरमा संचालन हुने…